होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई दिईन बधाई
समाचार

राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई दिईन बधाई

  • नागरिक रैबार
राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई दिईन बधाई

काठमाडौँ, १० फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले ओमनमा जारी टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी छिन् ।

उनले आज ट्वीट गर्दै नेपाली टोलीले विश्वकप क्रिकेट खेल हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुन अग्रिम शुभकामना पनि दिएकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार