होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनकपुरधामको एक होटेलमा आगलागी
समाचार

जनकपुरधामको एक होटेलमा आगलागी

  • नागरिक रैबार
जनकपुरधामको एक होटेलमा आगलागी

काठमाडौं: जनकपुरधामको एक होटेलमा आगलागी भएको छ। मंगलबार बिहान जनकपुरधामस्थित भैरव चोकमा भरत साहले सञ्चालन गरेको बाँसबारी होटलको भान्छाघरबाट लागेको आगोले सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए। नेपाली सेना र प्रहरीले संयुक्तरुपमा आगो नियन्त्रणमा लिएको र आगलागीको कारण भने नखुलेको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार