होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
समाचार

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

  • नागरिक रैबार
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

धनगढी: सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले प्रदेशको कैलालीमा र कञ्चनपुरमा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु लुम्बिनी प्रदेशको बाँके रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार