होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि…
समाचार

कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि…

  • नागरिक रैबार
कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि…

धनगढीः कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका हुन्।

कार्यालय बन्द गराउन आएका युवाहरु मध्ये ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका छन्।मुख्यमन्त्री नमुना कृषि समन्वय समितिले यन्त्र वितरणमा मनोमानी गरेको भन्दै युवाको समूह वडा कार्यालय बन्द गराउन पुगेको थियो। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै