होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली नदीमा अछामका दुई बालक बेपत्ता
समाचार

कर्णाली नदीमा अछामका दुई बालक बेपत्ता

  • नागरिक रैबार
कर्णाली नदीमा अछामका दुई बालक बेपत्ता

धनगढी : कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका एक बालकको शव फेला परेको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका-८ का गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेक जैशीको शव फेला परेको प्रहरीले बताएको छ।

त्यस्तै, सोही ठाउँका रामप्रसाद जैशीका ११ वर्षीय छोरा विराज जैशी पनि नदीमा बेपत्ता भएका छन्। सोमबार अभिषेक र विराज नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। अभिषेकको शव फेला परिसकेको र विराजको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार