होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सूचनाकाे हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम काेल्टीमा सम्पन्न
समाचार

सूचनाकाे हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम काेल्टीमा सम्पन्न

  • नागरिक रैबार
सूचनाकाे हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम काेल्टीमा सम्पन्न

 नागरिक रैबार/बाजुरा ४ चैत। सूचनाकाे हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे छ । बुढीनन्दा नगरपालिका न्यायिक समितिको आयोजनामा उक्त कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे हाे । जिल्लाका स्थानीय तह र सरकारी तथा गैर सरकारी कार्यालयबाट जनताले सूचना पाउने अधिकारकाे बारेमा सराेकारवालाविच अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण गरेकि थिईन् । उनले सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी थिइन् ।

नगर उप प्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथी रहेकी थिइन् । कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया,बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी विशिष्ट अतिथी रहेका थिए । सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष, लगायत अतिथी रहेका थिए ।

विज्ञापन

नेपाल पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नहकुल जोशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समिति सदस्य नन्दलाल सार्कीले गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार