होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराली जनताकाे सुरक्षा गर्नु नै मेराे पहिलाे प्राथमिकता हुनेछ: प्रजिअ पाैडेल
समाज

बाजुराली जनताकाे सुरक्षा गर्नु नै मेराे पहिलाे प्राथमिकता हुनेछ: प्रजिअ पाैडेल

  • नागरिक रैबार
बाजुराली जनताकाे सुरक्षा गर्नु नै मेराे पहिलाे प्राथमिकता हुनेछ: प्रजिअ पाैडेल

नागरिक रैबार/बाजुरा ३ माघ। बाजुराकाे प्रमुख जिल्ला अधिकारी (सिडियाे) काे कार्यभार सम्हाल्न बाजुरा आएका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बाजुराली जनताकाे सुरक्षा गर्नुनै आफ्नाे पहिलाे प्राथमिकता हुने बताएका छन् ।
सोमबार जिल्ला स्थित पत्रकारहरूसंगकाे परिचयात्मक तथा भेटघाट कार्यक्रममा प्रजिअ पौडेले यहाँका जनताकाे सुरक्षासंगै जनजिविकाकाे सवालमा काम गर्ने बताए । साथै उहाँले आफ्नो दायित्व भनेको शान्ति , सुरक्षा र अमनचयन कायम गर्ने र विकास व्यवस्थापनलाई सहजिकरण गर्ने हो ।त्यसमा जनताको मन जित्ने गरी काम गर्ने उहाँले बताए । यसमा बाजुरेली जनता , राजनितिक दल र स्थानिय तह पत्रकार लगाएत सबैको साथ सहयोग चाँहिने बताए । पत्रकारहरूसंगकाे पहिलाे भेटमा प्रजिअ पाैडेलले पत्रकारहरूले निष्पक्ष तरिकाले जिल्लाकाे विकासमा कलम चलाउन आग्रह गरेका थिए ।
त्यस्तै तेस्रो लहरको ओमिक्रोन कोरोना भाइरस बाजुरामा भयावहक भएकाले सबै यहाँका नागरिक सचेत रहन आग्रह गरेका छन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार