होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा २ राज्यमन्त्री नियुक्त
Breaking News

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा २ राज्यमन्त्री नियुक्त

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा २ राज्यमन्त्री नियुक्त

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए।

उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन्। यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार