होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाकाे निर्वाचन असार २३ गते गर्ने सर्वदलीय बैठककाे निर्णय
समाचार

बुढीगंगाकाे निर्वाचन असार २३ गते गर्ने सर्वदलीय बैठककाे निर्णय

  • नागरिक रैबार
बुढीगंगाकाे निर्वाचन असार २३ गते गर्ने सर्वदलीय बैठककाे निर्णय

नागरिक रैबार
बाजुरा २ असार
बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्वाचन यहि असार २३ गते गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ ।
बिहिबार सदरमुकाम मार्तडीमा बसेकाे सर्वदलीय बैठकमा सहभागी ६ वटा राजनीतिक दलकाे सहमतिपछि असार २३ गतेकाे मिति ताेकिएकाे  मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् ।
यस अघि बैशाख ३० गते भएकाे निर्वाचनलाई निर्वाचन आयाेगले निष्पक्ष रूपमा निर्वाचन हुन नसकेकाे भन्दै रद्व गरेर पुन: निर्वाचन गर्ने निर्णय गरेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार