होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • होलीमा ईच्छ्या विपरित रंग दले बाजुरा प्रहरीले कारवाही गर्ने
बाजुरा बिशेष

होलीमा ईच्छ्या विपरित रंग दले बाजुरा प्रहरीले कारवाही गर्ने

  • नागरिक रैबार
होलीमा ईच्छ्या विपरित रंग दले बाजुरा प्रहरीले कारवाही गर्ने

नागरिक रैबार/बाजुरा २ चैत्र। भोलि हिन्दुहरुको होली पर्व हो । होलिमा एकले अर्कालाई रंग दलेर रमाईलो गर्ने गर्छन् । तर पछिल्लो समयमा होली पर्वमा उछ्रिङ्कल गतिविधि हुने भएकाले यसलाई रोक्न प्रहरीले विशेष आग्रह गरेको छ ।

होली पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय बाजुराले यहाँका नागरिकलाई सचेत गराएको छ । होलीको दिन उछ्ृंखल गतिविधि नगर्न भन्दै सामाजिक संजाल मार्फत जानकारी गराएको हो ।

गत वर्ष भने कोरोना महामारीको कारण बाजुरामा पनि होली खेल्नमा रोक लगाइएको थियो । यसपाली होली खेल्न दिएपनि कसैको इच्छाविपरित जबरजस्ती रंग दले कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । होली पर्वमा बाटोमा हिड्ने यात्रुलाई फोहोर पानी र लोला हाने कडा कारबाही गर्ने प्रहरीले बताएको छ ।

विज्ञापन

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार