होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने
समाचार

कोल्टीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने

  • नागरिक रैबार
कोल्टीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने

नागरिक रैबार/बाजुरा २ चैत्र । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको व्यवस्थापनमा चैत्र ४ र ५ गते २ दिन निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो ।

शिविरमा हाडजोर्नी, गाइनोजिष्ट, नाक, कान, घाँटी र छाला सम्वन्धिको उपचार फिजिसियन रेडियोलोजिष्ट लगायतका विशेषज्ञहरुद्धारा गरिने भएको छ ।

विज्ञापन

लामो समयदेखि नाक, कान, घाँटी र छाला सम्वन्धिको रोग पालेर घरमै बसेका स्थानीय विरामीहरुलाई मध्येनजर गरेर कोल्टीमा २ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको बुढीनन्दा नगरपालिकाकी उपप्रमख श्रष्टि रेग्मीले बताएकि छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार