होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक
समाचार

उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

  • नागरिक रैबार
उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ । उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरुले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोटिङ गर्न रोक लगाएका छन् । उनीहरुले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् ।

प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार