होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शुक्रबार प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने
समाचार

शुक्रबार प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने

  • नागरिक रैबार
शुक्रबार प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने

कञ्चनपुर: सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर आउने भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका देउवा शुक्रबार हुने समारोहमा सरिक हुनेछन्।

विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ। समारोहमा शिक्षामन्त्री लगायतको सहभागिता रहने छ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो एसके जोशी पनि आउने बताइएको छ।

त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन्। विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार