होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीकाे मतगणना १ बजेबाट गरिने
समाचार

हिमालीकाे मतगणना १ बजेबाट गरिने

  • नागरिक रैबार
हिमालीकाे मतगणना १ बजेबाट गरिने

हिमाली गाउँपालिकाको मतगणना दिउँसो १ बजे देखी सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको मतणना राजनैतिक दलहरुको सहमती हुन नसक्दा आईतबार दिउँसोबाट सुरु हुने जनाएको छ ।

शनिबार मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर समेत गरिएकाे थियाे । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाँचिएकाे बिषयमा बिबाद हुदा प्रहरीले हवाई फाएर समेत भएकाे थियाे ।

May be an image of 10 people, people standing and people sitting

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार