होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टिभी बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने एलजीको उद्देश्य
समाचार

टिभी बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने एलजीको उद्देश्य

  • नागरिक रैबार
टिभी बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने एलजीको उद्देश्य

दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको एलजी इलेक्ट्रोनिक्सका इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाकह्युनकिमले जानकारी दिए ।

एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको हो । “हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,”ह्युमकिमले भने ।

ह्युमकिम थप्छन् – भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियालीफर्मको २०२१ मा लगभग २७ प्रतिशतबजार हिस्सा थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार