होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जेठबाट नयाँ शैक्षिक सत्र
देश/प्रदेश

जेठबाट नयाँ शैक्षिक सत्र

  • नागरिक रैबार
जेठबाट नयाँ शैक्षिक सत्र

काठमाडौं, ३० फागुन । सरकारले आगामी नयाँ शैक्षिक सत्र २०७९ जेठबाट थाल्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्ने र १ जेठबाट पठनपाठन सुरु गर्नुपर्ने निर्णय गरेको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ ।

कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र सरेको हो । निजी विद्यालयले वैशाखमै नयाँ भर्नाको योजना बनाएका छन् ।

यसैगरी, नाम चलेका विद्यालयमा प्रवेश परीक्षाका लागि अग्रिम तयारीका लागि विभिन्न कोचिङ सेन्टरहरु सक्रिय भइसकेकाछन् । निजी विद्यालयहरुले कानूनी प्रावधानविपरित भर्ना लिने गरेका छन् ।

विज्ञापन

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार