होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बुढीगंगा नगरकाे पाँचौं बैठकले गरेका निर्णयहरू यस्ता छन्
समाज

बुढीगंगा नगरकाे पाँचौं बैठकले गरेका निर्णयहरू यस्ता छन्

  • नागरिक रैबार
बुढीगंगा नगरकाे पाँचौं बैठकले गरेका निर्णयहरू यस्ता छन्

मिति २०७९ साल मंसिर २६ गते बसेको बुढीगंगा नगरपालिकाको पाँचौँ बैठकबाट पारित गरिएका निर्णयहरु
• यस नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु प्रभावकारी रुपले सहज र सरल बनाउनका लागि आवश्यक कर्मचारीको ब्यवस्थापन गर्ने र विज्ञापन भएका पदहरुको परिक्षा संचालन गरि पदपुर्ती गर्ने ।
• नगरपालिका भित्र रहेका नदिजन्य पदार्थहरु व्यवस्थित रुपले प्रयोग तथा विक्री वितरण गर्न कार्यालयले ठेक्का प्रक्रिया अगाडी बढाउने ।
• यस नगरपालिका भित्र साविकका गा वि स कार्यालय सम्म प्रति गा वि स एक सडकलाई स्तरोन्नती गरी बाह्रै महिना संचालन गर्न ठेक्का प्रक्रिया अघाडि बढाउने र बाँकि सडकहरुलाई संघ तथा प्रदेश सरकारलाई सम्पुरक तथा विशेष अनुदानका लागि प्रस्ताव गर्ने ।
• वडा नं. १० मा पहिलो चरण आधुनिक मोबाईल चुलो वितरण गर्ने र बाँकि वडाहरुमा चुलोको प्रभावकारीताका आधारमा विस्तार गर्ने ।
• नगरपालिका भित्रका सबै विद्यालयमा विद्यार्थी शिक्षक अनुपातका आधारमा दरवन्दि मिलान , तह घटाउने र स्थानिय पाठ्यक्रम निर्माणका लागि समितिका प्रतिवेदन अध्ययन गरि आवश्यक कार्य अघाडि बढाउने ।
• पालिका भित्रका स्वास्थ्य क्लिनिक तथा फार्मेसीबाट अव्यवस्थित रुपमा विक्रि वितरण हुदै आएको औषधि व्यवस्थित गर्ने र लागु औषधि दुर्व्यशनी नियन्त्रण गर्न सरोकारवाला संग छलफल गरि नियन्त्रण तथा नियमन गर्ने ।
• पालिका भित्र विपद्जन्य क्षतिमा परेका व्यक्तिहरुलाई राहत कार्यविधिका आधारमा राहत हस्तान्त्रण गर्ने ।
• नगरपालिकाले थालेको उज्यालो बुढीगंगा अभियानमा सहयोगी बार्जुगाड लघु जल विधुत आयोजना र ईकडीगार्ड लघु जल विधुत आयोजनाका लागि आवश्यक म्याचिङ फौण्डको व्यवस्थापन गर्ने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार