होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • कैलालीबाट बाजुरा आउँदै गरेको बस डोटीमा दुर्घटना
बाजुरा बिशेष

कैलालीबाट बाजुरा आउँदै गरेको बस डोटीमा दुर्घटना

  • नागरिक रैबार
कैलालीबाट बाजुरा आउँदै गरेको बस डोटीमा दुर्घटना

नागरिक रैबार/बाजुरा २९ बैशाख। कैलालीको अत्तरियाबाट बाजुरा आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। बिहीबार विहान डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ। बस सडक बाट करिब ३० देखी ४० मिटर तल खसेकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेकाे जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै