होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछामकी एक युवती २ दिनदेखि बेपत्ता
समाचार

अछामकी एक युवती २ दिनदेखि बेपत्ता

  • नागरिक रैबार
अछामकी एक युवती २ दिनदेखि बेपत्ता

अछाम: अछामकी एक युवती २ दिनदेखि बेपत्ता भएकी छन्। जिल्लाको मंगलसैन नगरपालिका–४ सान्नीकोटकी २० वर्षीया किरण केसी हिजो सोमवारदेखि बेपत्ता भएकी हुन्।

मंगलसैन नगरपालिका वडा नम्बर ५ सान्नीकोट बजारबाट घर जान्छु भनी दिउँसो ३ बजे हिँडेकी उनी घर नपुगेको परिवारिक स्रोतले बताएको छ। बेपत्ता युवती कान सुन्न र बोल्न नसक्ने रहेको बताइएको छ। आफन्तले किरणको खोजी गरिदिन आग्रह गरेका छन्। उनीहरुले प्रहरीमा समेत निवेदन दिएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार