होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा ट्याक्टरकाे ठक्कर बाट एक महिला गम्भिर घाइते
समाचार

बाजुरामा ट्याक्टरकाे ठक्कर बाट एक महिला गम्भिर घाइते

  • नागरिक रैबार
बाजुरामा ट्याक्टरकाे ठक्कर बाट एक महिला गम्भिर घाइते

नागरिक रैबार/बाजुरा २८ फागुन । जिल्लाको सदुरमुकाम मार्तडी गुउडा डिल नजिकैको रोडमा ट्याक्टरले डक्कर एक महिला गम्भिर घाइते भएकि छन्। घाइते हुनेमा बडिमालिका–८ की अन्दाजी ३६ वर्षीय परु ऐडि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक प्रकाश विकलाई नियन्त्रण लिएको छ । घाइते महिलाको खुट्टामा गम्भिर चोट लागेको र कपालमा पनि  चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते महिलालाई सु.प्र.प्र ०१००२ त ४३२८ नम्वरको ट्याक्टरले ठक्कर दिएर घाइते भएकी महिलाको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । चालक विक लाइ कानुन बमाेजिम कार्वाहि गरिने प्रहरीले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार