होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडिमालिका ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग
समाज

बडिमालिका ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग

  • नागरिक रैबार
बडिमालिका ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा २८ जेठ। बडिमालिका नगरपालिका वडा नं. ९का दलित वस्तिमा यूनिसेफ नेपालको आर्थिक सहयोग र बास नेपालको सहकार्यमा वडा नं. ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सरसफाई तथा खानेपानी सुुद्धीकरण गर्नका लागि पीयूष, साबुन, स्यानिटाईजर,मास्क,थर्ममिटर लगायतका सामाग्री सहयोग गरेको हो ।

यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा वडा भित्रका सम्पूणर् टोल बिकास समितिका महिला तथा परुष लाई ५०० मुल्य बराबरको स्वास्थ्य सामाग्री अध्क्षय सूर्य किरण बिकले हस्तान्तरण गरेका हुन ।

वास नेपालकी मनोसामाजिक कार्यक्रता सुनिता जोशिले महिला तथा परुष गरी २० जनालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उनले बिभिन्न रोगहरु लाग्न बाट बच्नका लागि सुुद्धीकरण गरेको पानी पिउने र साबुन यानिटाईजर,मास्क,थर्ममिटर जस्ता सामाग्री प्रयोग गनर् हुन पनि सुझाब दिनु भएको छ ।
उनले प्राप्त सामाग्रीको सदुपयोग उपयोग गर्न समेत आग्रह समेत गरेकी छन ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै