होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • करिश्माले पोखिन् एमालेसँग असन्तुष्टि
सेलिब्रेटी

करिश्माले पोखिन् एमालेसँग असन्तुष्टि

  • नागरिक रैबार
करिश्माले पोखिन् एमालेसँग असन्तुष्टि

नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ करिश्मा ललितपुर–१ की बासिन्दा हुन् ।

२०७८ साल चैत ८ गते एमाले प्रवेश गरेकी करिश्माले त्यसलगत्तै आफ्नो वास्तविक नाम सुर्यकुमारी भएको सार्वजनिक गरेकी थिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार