होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पहिराेले घर भत्किदा १ जनाकाे मृत्यु, १ घाईते
समाचार

बाजुरामा पहिराेले घर भत्किदा १ जनाकाे मृत्यु, १ घाईते

  • नागरिक रैबार
बाजुरामा पहिराेले घर भत्किदा १ जनाकाे मृत्यु, १ घाईते

नागरिक रैबार/बाजुरा २४ असाेज।बाजुराकाे जिल्लाको जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन ।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाईते हुनेमा उनकी आमा रहेकी छन । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रभुालाल गिरीको मृत्यु र उनकी आमा घाईते भएको भन्ने जानकारी पाउना साथ प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाईतेको उद्दार गरि उपचारको लागि कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा पठाएको र मृतकको पोष्टमर्टमको लागि समेत कोल्टी पठाईएको  प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार