होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवा डडेल्धुराबाट मतदान गरेर मात्रै फर्किने
समाचार

प्रधानमन्त्री देउवा डडेल्धुराबाट मतदान गरेर मात्रै फर्किने

  • नागरिक रैबार
प्रधानमन्त्री देउवा डडेल्धुराबाट मतदान गरेर मात्रै फर्किने

धनगढी: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेल्धुराबाट काठमाडौं फर्किने भएका छन्।

उनका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका हुन्। देउवा चुनावी सभामा सहभागी हुन सोमबार गृहजिल्ला डडेल्धुरा पुगेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार