होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले अधिवेशन: १ बजे हुने भनिएकाे बन्दशत्र अझै सूरू भएन्
समाचार

एमाले अधिवेशन: १ बजे हुने भनिएकाे बन्दशत्र अझै सूरू भएन्

  • नागरिक रैबार
एमाले अधिवेशन: १ बजे हुने भनिएकाे बन्दशत्र अझै सूरू भएन्

नागरिक रैबार बाजुरा २६ पुस । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र १ आज १ बजेबाट सूरू गर्ने भनिएकाे भएपनि साढे ३ बज्न लाग्दा समेत सुरू हुन सकेकाे छैन् । २३ पुसमा उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र हिजाे ३ दिनदिनपछि मार्तडीमा सूरू भएकाे थियाे ।

यस अघि प्रतिकुल मौषमका कारण बन्द शत्रको कार्यक्रम सुरु हुन सकेकाे थिएन । हिजाे ढिलागरि सूरू भएकाे बन्द शत्र अँध्यारो भएपछि आज १ बजेसम्मका लागि स्थगित गरिएको थियाे ।

आजपनि बन्द शत्रकाे कार्यक्रम अहिलेसम्म संचालन हुन नसकेपछि अधिवेशनमा आएका प्रतिनिधिहरू भने नेतृत्व तहका नेताप्रति असन्तुष्ट भएका छन् । अधिवेशनमा सहभागी एक नेताका अनुसार नेतृत्व तहका नेताहरू एकजुट नभएकै कारण बन्द शत्र लम्बिएको र पदाधिकारीमा समेत सहमति नभएकाे हाे । अधिवेशनमा जिल्ला भरबाट ४ सय ६३ जना एमालेका प्रतिनिधिहरु सहभागी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार