होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे प्रतिनिधि सभामा काँग्रेसका बद्रीप्रसाद पाण्डेले गरे उम्मेदवारी दर्ता
समाचार

बाजुराकाे प्रतिनिधि सभामा काँग्रेसका बद्रीप्रसाद पाण्डेले गरे उम्मेदवारी दर्ता

  • नागरिक रैबार
बाजुराकाे प्रतिनिधि सभामा काँग्रेसका बद्रीप्रसाद पाण्डेले गरे उम्मेदवारी दर्ता

नागरिक रैबार
बाजुरा २३ असाेज
बाजुरामा बाम लाेकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता पाण्डेले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेलाई बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्ष उम्मेदवारी दर्ताका लागि काँग्रेस बाजुराका पार्टी पुर्व सभापति कविराज पण्डित प्रस्तावमा र काँग्रेस बाजुराका सभापति रामसिंह रावल समर्थकमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार