होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘मलाई भोट नहाल्ने मान्छे नर्क जान्छन्’
समाचार

‘मलाई भोट नहाल्ने मान्छे नर्क जान्छन्’

  • नागरिक रैबार
‘मलाई भोट नहाल्ने मान्छे नर्क जान्छन्’

काठमाडौँ: काठमाडौं महानगरपालिकामा नेकपा एमालेतर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्।

सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भने, ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ। यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’

भोट नहाल्दा तिमी बेठीक हुन्छौं भन्ने सन्देश दिनका लागि जनताले बुझ्ने भाषामा नर्कमा जान्छौ भनेर भनेको स्थापितले प्रष्ट पारेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार