होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराको बन्द शत्र अझै सूरु हुन् सकेन्
समाचार

एमाले बाजुराको बन्द शत्र अझै सूरु हुन् सकेन्

  • नागरिक रैबार
एमाले बाजुराको बन्द शत्र अझै सूरु हुन् सकेन्

नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र अझै सूरु हुन सकेको छैन् ।
शुक्रबार उद्धघाटन् भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र आज शनिबार विहान ११ बजेबाट हुने भनिएको थियो । प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन नसकेको एमाले जिल्ला कमिटी सचिव भरत बुढाले बताएका छन् ।
उहाँका अनुसार बन्द शत्र केही समयपछि बाजुरा क्याम्पसमा सुरु गरिने छ । अधिवेशनमा जिल्ला भरबाट ४ सय ६३ जना प्रतिनिधिहरु सदरमुकाम मार्तडीमा आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार