होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण
समाचार

कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण

  • नागरिक रैबार
कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण

काठमाडौँ — सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना पोजिटिभ देखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । उनका अनुसार संक्रमित कार्की होम आइसोलेसनमा बसेका छन् । कार्की शुक्रबारसम्म अदालतमा उपस्थित थिए ।

यसैबीच, कामु प्रधानन्यायाधीश कार्कीलाई कोभिड भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

यसअघि निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड संक्रमित भई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा भर्ना हुँदासमेत उनले कामुको जिम्मेवारी कसैलाई दिएका थिएनन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार