होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डा.बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त
समाचार

डा.बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

  • नागरिक रैबार
डा.बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

काठमाडौँ, २४ माघ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भट्टराईले पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु।PCR रिपोर्ट नेगेटिभ आएको छ। अब सार्वजनिक कार्यक्रममा फर्कनेछु। देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार !’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार