होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेयर बालेनसँग मागे जनप्रतिनिधिले लोगो
समाचार

मेयर बालेनसँग मागे जनप्रतिनिधिले लोगो

  • नागरिक रैबार
मेयर बालेनसँग मागे जनप्रतिनिधिले लोगो

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले मेयर बालेन्द्र साह (बालेन) सँग लोगो माग गरेका छन् । बुधबार जारी महानगरको ११ औं नगरसभामा बोल्दै वडा नम्बर २९ का वडा सदस्य सन्तोष ढुंगेलले मेयर साहसँग लोगो माग गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको चिनारीका लागि कुनै चिन्ह पहिचान नभएको भन्दै सदस्य ढुंगेलले छुट्टै लोगो माग गरेका हुन् । यसअघि मंगलबार बसेको महानगरको नगरपालिका बैठकमा समेत जनप्रतिनिधिहरुले महानगरको पहिचानसहित छुट्टै पोसाक वा लोगो हुनुपर्ने माग गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार