होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
देश/प्रदेश

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस

  • नागरिक रैबार
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार