होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाले नगरभित्रका पत्रकारहरुको दुर्घटना विमा गर्ने
समाचार

बडीमालिकाले नगरभित्रका पत्रकारहरुको दुर्घटना विमा गर्ने

  • नागरिक रैबार
बडीमालिकाले नगरभित्रका पत्रकारहरुको दुर्घटना विमा गर्ने

नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्र बसोबास गरी पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको सामुहिक दुर्घटना विमा गरिदिने भएको छ ।

पत्रकारहरुको पेशागत संमेदनशीलतालाई मध्येनजर गरी पत्रकारहरुको पेशागत सुरक्षाका लागि नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७८/८९ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त पत्रकारहरुको सामुहिक दुर्घटना विमा गर्ने नगरपालिकाले बताएकाे हो ।

नगरपालिकाले नगर भित्र स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त गरेका पत्रकारहरुलाई नगरपालिकामा आएर विवरण पेश गर्न अनुरोध समेत गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार