होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको अध्यक्षमा रावल
समाचार

अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको अध्यक्षमा रावल

  • नागरिक रैबार
अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको अध्यक्षमा रावल

नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् ।

आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र थापा, महिला सहसचिव शुसिला जोशी, कोषाध्यक्ष दिर्घ नेपाली, सदस्यहरु सन्तोष कटुवाल, विनोद बुढा लगायत रहेका छन् ।

अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंच गठन पश्चात बाजुराबाट कैलालीमा अध्ययन गर्ने विद्यार्थीहरुको हकहितका लागि लाग्ने भएको छ । त्यस्तै मंचले विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा हुने विभिन्न समस्याहरु समाधान गर्नेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै