होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बतास समुहमा आफ्नो सम्लग्नता नभएको डा.आरजुको स्पष्टोक्ति
समाचार

बतास समुहमा आफ्नो सम्लग्नता नभएको डा.आरजुको स्पष्टोक्ति

  • नागरिक रैबार
बतास समुहमा आफ्नो सम्लग्नता नभएको डा.आरजुको स्पष्टोक्ति

काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवा राणाले बतास समुहमा आफ्नो कुनै सम्लग्नता नरहेको स्पष्ट पारेकी छिन् । आज एक सुचना जारी गर्दै कांग्रेस नेतृ आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको बताएकी छिन् ।

डा. आरजुले लेखेकी छिन्, ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ । तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार