होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस चाैतारी बाजुराकाे पाँचौ जिल्ला अधिवेशन सूरू
समाचार

प्रेस चाैतारी बाजुराकाे पाँचौ जिल्ला अधिवेशन सूरू

  • नागरिक रैबार
प्रेस चाैतारी बाजुराकाे पाँचौ जिल्ला अधिवेशन सूरू

 नागरिक रैबार बाजुरा २२ पुस । प्रेस चाैतारी बाजुराकाे पाँचौ जिल्ला अधिवेशन आज मार्तडीमा सूरू भएकाे छ । अधिवेशनकाे एमालेका स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।

प्रेस चाैतारी बाजुराकी संयाेजक नन्दा थापाकाे अध्यक्षतामा सूरू भएकाे जिल्ला अधिवेशनमा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् । त्यसै गरि विशिष्ट अतिथिमा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहेका छन् ।

अधिवेशन बडीमालिका नगरपालिकाकाे सभाहलमा सूरू भएकाे हाे । अधिवेशनमा प्रेस चाैतारीमा आवद्ध सदस्य र प्रेस युनियन, प्रेस संगठनका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ । कार्यक्रमकाे संचालन प्रेस चाैतारीका सहसंयाेजक रमित विकले गरिरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार