होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेबाट ५ जना सिफारिस
समाचार

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेबाट ५ जना सिफारिस

  • नागरिक रैबार
बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेबाट ५ जना सिफारिस

नागरिक रैबार/बाजुरा २० भदौ।नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेबाट ५ जना सिफारिस भएका छन् । नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) को पहिलो पूर्ण बैठकले नेता सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र (क) मा हिजो बसेको एमालेको पहिलो पूर्ण बैठकले पाँच जना नेतालाई सर्वसम्मत सिफारिस गरेको थियो ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) मा उम्मेदवार सिफारिसका लागि आज मार्तडीमा बैठक बसीरहेको एमालेले जनाएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) मा प्रकाश शाह, लालबहादुर ओली, मिनबहादुर विष्ट, भरत बुढा आकांक्षी रहेका छन् ।

विज्ञापन

प्रदेश निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारको टुंगो लाग्ने वित्तिकै संघको उम्मेदवारका लागि जिल्ला कमिटीको बैठक बस्ने एमाले बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार