होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट (नामसहित)
समाचार

बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट (नामसहित)

  • नागरिक रैबार
बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट (नामसहित)
फाइल तस्विर

नागरिक रैबार/बाजुरा २२ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार साँझ म्यादी प्रहरी छनोटको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रहरीका अनुसार म्यादी प्रहरीमा ५२५ पूरुष र १२५ महिला छनोट गरिएका छन् ।

६ सय ७५ जनाको कोटामा बाजुरामा १६ सय ४७ जनाले आवेदन दिएका थिए । म्यादीको छनोट गएको मंगलबार बाट सूरु गरिएको थियो ।
म्यादी प्रहरीको लागि दरखास्त दिएका उम्मेदवारहरुको स्वास्थ्य परिक्षण तथा शारीरीक तन्दुरुस्ती परिक्षा, १ किलोमिटर दौड, सेटअफ र पुसअप त्यस्तै प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक, लिखित र अन्तरवार्ता गरेर छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

त्यस्तै बैकल्पिकमा १०३ जना पुरुष र ३० जना महिला छनोट भएका छन् । म्यादी प्रहरीको लागि छनौट भएकाहरुलाई एक हप्ताको तालिम पछि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटाइने भएको छ । म्यादी प्रहरीले प्रहरी जवान सरहको सेवा सुविधा पाउने भएका छन् ।

No photo description available.

May be an image of text that says 'बाजुरा उत्तीर्ण भएका उम्मेदवारहसच्ला प्रहरी कार्यालय ४२ १६०९ बारपदपकब. १४८३ बाजुरा सिता कुमारीबु (कैला) सुवाश पुरुष पुरुष पुरुष महिला श्यामलालचौधरी खडका तिमिल्सेना बहादूरबि.क थापा पुरुष तिमिल्सेना बहादूरश बडुवाल पुरुष महिला बिजयकुमारबि.क. अनिलभुल महिला पुरुष रोकाया ३७३ महिला महिला महिला रमेश सेराला पुरुष ૮૪ महिला महिला बाजुरा महिला पुरुष मार्तडी,व कार्यालय'

No photo description available.

May be an image of text that says 'बाजुरा प्रकाश भुवनन्यौपाने छत्रबहादुरकुव बहादरखड़का महिला खत्री महतारा १२७२ पुरुष बहादुररावत हादूररावत जैशी अस्मिता अस्मिता महिला बाजुरा बिपनारावल पुरुष गगनबहादुरऐडी नरेन्द्रकुमारधामी बाजरा नेपाली पुरुष २६० बाजुरा बाजुरा बाजुरा रमेश बोहरा महिला महिला महिला परूष प्रहरी मार्यालय मार्तंडी,बाजुरा'

No photo description available.

No photo description available.

May be an image of text that says '१०६५ मोची ल्वार बाजुरा बाजुरा चदारा महिला खडका परुष परुष पुरुष উলভ पुरुष सिताकुमारीबुढा तिमिल्सेना महिला महिला पुरुष पुरुष थापा पुरुष बहादुरबुढा गणेशसेजुवाल रावल महतारा बहादुरबु ५२२ कबहादूर कमारशाही खगेन्द्ररोकाया ५२४ पुरुष पुरुष बाजुरा बाजूरा अनिलकठायत नकुमारी सुस्मिता ५३१ बाजुरा बाजुरा पुरुष पुरुष ब्म्ममहतारा २५५ कुमारी ९०४ महिला प्रहरी कार्यालय'

May be an image of text that says 'बाजुरा रोकाया सरकार बाजुरा बाघटर रोकाया चदारा टुवाल ५८३ बाजुरा कमलागि निर्मलाबडुवाल भण्डारी रोकाया महिला महिला महिला महिला परुष पुरुष दूरबि.क. तिमिल्सेना परूष पुरुष पुरुष पूरुष भावना पुरुष महिला पुरुष पुरुष बाजुरा रोकाया पूरुष पुरुष महिला बाजुरा पुरुष बाजूरा बोहरा बाजुरा बाजुरा कमारीशाही सुनिल २४ बाजुरा बहादरच बिशाल पुरुष पुरुष प्रहरी'

 

May be an image of text that says 'सि.नं दर्ता जिल्ला नामथर बैकल्पिक उम्मेदवार जिल्ला बाजरा अशोक बुढथापा १४५८ नामथर कामी बाजुरा लिड्ग पुरुष बहादूर बाजुरा पुरुष तमल्सेना कार्की बाजुरा परूष पुरुष पाध्या पुरूष बाजुरा पुरुष कामी बहादूर बहादूर रोकाया बडुवाल बाजुरा ५१ पुरुष पुरुष पुरुष पुरुष पुरुष परूष ५२ ५३ १७ पुरुष ५४ ५५ बिष्णुरोकाया ५६ पुरुष पुरुष पुरुष कटुवाल मान बहादूर पुरुष परुष पुरुष पुरुष बाजुरा बाजुरा पुरुष परुष ६९ ७০ २ र ७१ ७६ पुरुष पुरुष पुरुष पुरुष रोकाया ७२ परूष ७३ सन्तोष दमाई रोकाया मुकेश दिपक रावल गोपाल बहादूर धामी बहादूर पुरूष पुरुष पुरुष पुरुष भण्डारी जिल्ला प्रहरी बाजुरा कार्यालय'

No photo description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार