होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ६
  • लोकसेवाको उत्तरपुस्तिकामा फोन नम्बर लेखेर ‘कल गर्नू’ भनेपछि ‍…
प्रदेश ६

लोकसेवाको उत्तरपुस्तिकामा फोन नम्बर लेखेर ‘कल गर्नू’ भनेपछि ‍…

  • नागरिक रैबार
लोकसेवाको उत्तरपुस्तिकामा फोन नम्बर लेखेर ‘कल गर्नू’ भनेपछि ‍…

काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षामा एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखेपछि परीक्षा रद्ध भएको छ । प्रदेश लोक सेवा आयोगको कार्यालय, कर्णालीले ४ साउनमा लिएको स्वास्थ्य सेवा अन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षाको उत्तरपुस्तिकामा सल्यानको सिद्धकुमाख गाउँपालिकाका नवीन कुमार रेउलेले आफ्नो नम्बरसँगै ‘कल गर्नू’ लेखेका थिए ।

उक्त उत्तरपुस्तिकामा फोन गर्न आग्रह गरेको भेटिएपछि परीक्षा रद्द गरेको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले बताए । आयोगको गत सोमबार बसेको बैठकले रेउलेले अब २ वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।

हेर्नुहोस् सूचना

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार