होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु
समाचार

ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

  • नागरिक रैबार
ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँ : चितवनमा ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ। बिहीबार राति भरतपुर महानगरपालिका–६ जय नेपाल चोकमा ट्र्याक्टरको ठक्करबाट भरतपुर १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको घटनास्थलमै मृत्यु भएको हो।

महेन्द्रज्ञापचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्र्याक्टरले पौडेलले चलाएको विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्र्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार