होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा एमालेले गरायो उम्मेदवारी दर्ता
समाचार

सुदूरपश्चिममा एमालेले गरायो उम्मेदवारी दर्ता

  • नागरिक रैबार
सुदूरपश्चिममा एमालेले गरायो उम्मेदवारी दर्ता

धनगढी । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सदूरपश्चिममा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेले महिलातर्फ कैलालीले सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन आएको पदमा माघ १२ गते निर्वाचन हुन लागेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार