होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्त्य, ६७ कानुन निर्माण
समाचार

सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्त्य, ६७ कानुन निर्माण

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्त्य, ६७ कानुन निर्माण

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबारबाट अन्त्य भएको छ। प्रदेशसभाको १० औँ अधिवेशन शुक्रबारबाट अन्त्य भएको हो। १० औँ अधिवेशन अन्त्य भएसँगै अब नयाँ प्रदेशसभा सदस्य निर्वाचित भएपनि ११ औँ अधिवेशन सञ्चालन हुनेछ। हाल रहेका प्रदेशसभा सदस्यका लागि आजको बैठक अन्तिम बैठक थियो। हिजो अन्तिम दिन प्रदेशसभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गरिएको थियो।

प्रदेशसभाले आफ्नो पहिलो कार्यकालमा ६७ वटा कानुन निर्माण गरेको जनाएको छ। सभामुख अर्जुनबहादूर थापाले प्रदेशसभाको प्रमुख उपलब्धि नै कानुन निर्माण रहेको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार