होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • एकल महिला तथा बालवालिकालाई आर्थिक सहयोग
स्वास्थ्य-जीवनशैली

एकल महिला तथा बालवालिकालाई आर्थिक सहयोग

  • नागरिक रैबार
एकल महिला तथा बालवालिकालाई आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा रहेका आर्थिक अवस्ता कमजोर भएका बालवालिका तथा एकल महिलाहरुलाई यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा महिला तथा बालवालिकालाई आर्थिक सहयोग गर्दै आएको छ ।
बडिमालिका वडा न.९मा एक कार्यक्रमको आयोजना गरी यूनिसेफ नेपाल र वास नेपालको सहयोगमा एकल महिला दुई जना र दुई बालवालिकालाई गरि पांच हजार नगद सहयोग प्रदान गरेको हो ।

No description available.

बडिमालिका वडा न.८ कि सुना थापा, वडा न.९कि एकल महिला कलु सनाई र सो हि वडा कि दृष्टि बिहिन, पार्वती नेपाली र वडा न.७ बस्ने थिउरी दमाईका छोरा सुरोज नेपाली लाई जोशिले अध्क्षय सूर्य किरण बिकलाई रकम हस्तान्तरण गरिएको थियो ।
एकल महिला खानका लागि केहि सहज र बालवालिकाहरु लाई शैक्षिक सामाग्रीमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको अध्क्षय बिकले बताए ।

विज्ञापन

No description available.

यूनिसेफ नेपाल र वास नेपालको सहयोगमा महिलाहरु लाई बिभिन्न खालका हिंसा हुने र एकल महिलालाई समाजमा हेर्ने दृष्टि फरक भएकाले उनीहरुलाई दिगो जिविको पार्जनमा केहि सहयोग पुग्ने भएकाले उनीहरुलाई आर्थिक सहयोग गर्दै आएको वास नेपालकी मनोसामाजिक कार्यक्रता सुनिता जोशिले बताउनु भयो ।

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै