होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड क्षेडेदहका एक जना युवक चरेससहित पक्राउ
समाचार

खप्तड क्षेडेदहका एक जना युवक चरेससहित पक्राउ

  • नागरिक रैबार
खप्तड क्षेडेदहका एक जना युवक चरेससहित पक्राउ

नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको खप्तड क्षेडदह गाउँपालिकाका एक जना युवकलाई चरेससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ७ लमगाउँका ४० वर्षिया हर्कबहादुर रावत रहेका छन् ।

उनलाई गाउँपालिकाको वडा नं. ५ डोगडी बजारबाट १० किलो अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार से १ ज ६०९ नम्बरको जिप जाँच गर्दा त्यसमा सवार रावतबाट उक्त पदार्थ फेला परेको थियो । घटनामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार