होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रपति भण्डारी बाजुरा आगमन
बाजुरा बिशेष

राष्ट्रपति भण्डारी बाजुरा आगमन

  • नागरिक रैबार
राष्ट्रपति भण्डारी बाजुरा आगमन

नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपति विद्यादेवि भण्डारी भ्रमणको सिलसिलामा बाजुरा आइपुग्नु भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रम अनुसार उहाँ बाजुरा आईपुग्नु भएको हो ।

बुधबार ७ः३४ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत बाजुरा आइपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिएका छन् ।

प्रजिअ अधिकारीका अुनशार उहाँ नेपाली सेनाको बाजुरास्थित दुर्गा भञ्जन गुल्ममा आउनु भएको हो । पर्यटकीस्थल बडीमालिका अवलोकन र दशर्न गरेर फर्किने जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार