होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब अछाम देखि धनगढीसम्म नेपाल एयरलाईन्सको भाडा २८८५ मात्र
समाचार

अब अछाम देखि धनगढीसम्म नेपाल एयरलाईन्सको भाडा २८८५ मात्र

  • नागरिक रैबार
अब अछाम देखि धनगढीसम्म नेपाल एयरलाईन्सको भाडा २८८५ मात्र

नेपाल एयरलाईन्स ले सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भाडा घटाएको छ ।यस अघी अछाम देखी धनगढी को भाडा ३९०० कायम गरेको मा आईतबार बाट नयाँ भाडादर पुरानो भाडामा १०२५ भोली बाट हुने उडानमा प्रती व्यक्त्ती भाडा रु २८८५ मात्र कायम हुने कुरा नेपाल एयरलाईन्सका धनगढी-अछाम का लागि सम्पर्क व्यक्त्ती एंवम होटल साँफेबगरा धनगढी बसपार्क का संचालक कृष्ण कुँवरले हाम्रो  बताए ।

चर्को भाडा भयो भन्ने सेवाग्राहिको गुनासोलाई ध्यानमा राख्दै नेपाल एयरलाईन्सले नयाँ भडादर कायम गरेको कुँवरले बताए । नेपाल एयरलाईन्स को सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा उडान हुनुभन्दा अघाडी देखिनै उडान गर्दै आईरहेको समिट एयरको भाडादर भने पुरानै ३५५० कायम रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार