होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
समाचार

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

  • नागरिक रैबार
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार शनिबार राति ११ बजे म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

विज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार