होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा २ दिने निःशुल्क आँखा शिविर संचालन हुने
समाचार

बुढीगंगामा २ दिने निःशुल्क आँखा शिविर संचालन हुने

  • नागरिक रैबार
बुढीगंगामा २ दिने निःशुल्क आँखा शिविर संचालन हुने

नागरिक रैबार/बाजुरा १५ पुस। जिल्लाको बुढीगंगा नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर संचालन गरिने भएको छ । बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा र गेटा आँखा अस्पताल कैलालीको सयुक्त आयोजनामा यही पुस २८ र २९ गतेका दिन टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन हुने बुढीगंगगाका स्वास्थ्य संयोजक दिपक शाहले बताएका छन् ।

शिविरमा आँखा उपचारमा आउने विरामीहरुको मोतिया विन्दु, आँखा जाँच, आँखाको सल्यक्रिया, औषधि र परामर्श लगायतका सेवाहरु दिईने भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार