होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकिकृत समाजवादी बाजुराको प्रचार विभाग प्रमुखमा शाही चयन
समाचार

एकिकृत समाजवादी बाजुराको प्रचार विभाग प्रमुखमा शाही चयन

  • नागरिक रैबार
एकिकृत समाजवादी बाजुराको प्रचार विभाग प्रमुखमा शाही चयन

नागरिक रैबार/बाजुरा १४ मंसिर। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रचार विभाग प्रमुखमा सचिवालय सदस्य शेरबहादुर शाहीलाई चयन गरिएको छ ।

समाजवादीको मंगलबार बसेको सचिवालय बैठकले त्रिवेणी नगरपालिका इन्चार्ज समेत रहेका शाहीलाई प्रचार विभागको जिम्मेवारी दिईएको समाजवादी पार्टी बाजुराले बताएको छ ।

यस अघि पार्टीकोे पहिलो विस्तारित बैठकले प्रेमबहादुर विकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । विकले समाजवादी पार्टी छाडेर बैज्ञानिक समाजवादी पार्टीमा गएपछि सो पदमा नेता शाहीलाई चयन गरिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार