होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा
समाचार

उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा

  • नागरिक रैबार
उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

 

विज्ञापन

तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन । मौसमविद अर्यालका अनुसार पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्छ । तर तराईमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी नपर्ने उनले जानकारी दिए ।

‘तराईमा आंशिक बदली देखिन्छ । पानी पर्ने सम्भावना पनि छ, तर प्रभावकारी वर्षा हुँदैन’ मौसमविद अर्यालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार